Home
Quick Drivers a Car Services
98433 09845
९८४३३ ०९८४५
Professional and Experienced Drivers at Your Service
दक्ष तथा अनुभवी चालक सेवा
दक्ष चालकहरु - Professional Drivers
आरामदायी यात्राको लागि प्रशिक्षित र दक्ष चालकहरू।
Trained and skilled drivers for a comfortable journey.
➲ धैर्य र शान्त स्वभाव
➲ शिष्टता र सम्मान
➲ सुरक्षाप्रति सचेत
➲ भरपर्दो र समयपालक
➲ उत्कृष्ट ड्राइभिङ सीप
विलासिता र मितव्ययी वाहन हरु - Luxury & Budget Cars
विभिन्न प्रकारका सवारीसाधनहरू - Choose from a range of vehicles to suit your needs.
➲ आवश्यकता अनुसार छनोट
➲ बजेटअनुसार विकल्पहरू
➲ विशेष सवारीसाधनहरू – इलेक्ट्रिक, हाइब्रिड
➲ लचिलो भाडा वा स्वामित्व योजना
२४ सै घण्टा उपलब्धता
24/7 Availability
हजुरहरूको सेवामा २४ सै घण्टा तल्लिन छौं ।
We are always available for your transportation needs.
Our Fleet
Price Rs. 1,200.00 (One Thousand Two Hundred Only) for 4 Hours. [DAY SHIFT]
शुल्क रु. १,२००.०० (रु. एक हजार दुई सय मात्र) - ४ घण्टा सम्मको सेवा [दिवा सेवा]
Price Rs. 1,500.00 (One Thousand Five Hundred Only) for 4 Hours. [NIGHT SHIFT]
शुल्क रु. १,५००.०० (रु. एक हजार पाँच सय मात्र) - ४ घण्टा सम्मको सेवा [रात्री सेवा]
Price Rs. 1,800.00 (One Thousand Eight Hundred only for 8 hours.
शुल्क रु. १,८००.०० (रु. एक हजार आठ सय मात्र) - ८ घण्टा सम्मको सेवा ।
Price Negotiable to go outside of Valley.
लामो दुरीको यात्रामा (उपत्यका बाहिर जाँदा) शुल्क हेरफेर हुन सक्नेछ। यो आपसी समझदारीमा तय गरिने छ।